आर्थिक सुशासनमा कुनै सम्झौता हुँदैनः अर्थमन्त्री भट्टराई
gorkhapatraonline.com · Sat Sep 12 01:22:37 GMT 2026

मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले वित्तीय अनुशासन र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै अनावश्यक रकमान्तर, थप निकासा, नयाँ योजना तथा सवारीसाधन खरिदमा नियन्त्रण गरिएको बताउनुभएको छ ।
मन्त्री भट्टराईले शुक्रबार जनकपुरधाममा आफ्नो सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गर्दै आर्थिक सुशासन कायम गर्ने अभियानमा कुनै सम्झौता नगर्ने बताउनुभयो । उहाँले पछिल्लो सय दिनमा प्रदेशको वित्तीय व्यवस्थापनमा उल्लेख्य सुधार गरिएको दाबी गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)