तस्विरहरुमा बाढीपछि त्रिशूली ढुङ्गे बजारको पछिल्लो अवस्था
kalakarmi.com · Thu Aug 27 09:09:56 GMT 2026

काठमाडौं– भोटेकोशी र त्रिुशली नदिमा बुधबार अचानक आएको भीषण बाढीले ढुङ्गे बजारलगायतका क्षेत्रमा क्षति पुगेको छ भने स्थानीय जनजीवनसमेत प्रभावित भएको छ । प्रभावित क्षेत्रमा यतिबेला सरकारी पक्ष र विभिन्न संघसंस्थाहरुले उद्धार तथा राहत वितरणका कार्य जारी राखेका छन् ।
तस्विरहरू: टार्जन लिम्बु/नेपाल न्यूज बैंक
Read full story at source (kalakarmi.com)