एसिया कपको टिकट काट्ने निर्णायक भिडन्तमा यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
lokaantar.com
एसीसी प्रिमियर कपअन्तर्गत फाइनल खेलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मलेसियाको बायुमास ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
फाइनल खेल जित्ने टोली आगामी एसिया कपका लागि छनोट हुनेछ । नेपालका लागि यूएई परिचित र बलियो प्रतिद्वन्द्वी हो । जारी प्रतियोगितामा सहभागी १० टोलीमध्ये आफूले खेलेका सबै खेल जित्ने यूएई एकमात्र टोली हो ।
Read full story at source (lokaantar.com)