अस्पतालको शय्याबाट न्यायाधीश श्रेष्ठको आग्रह– आर्थिक संकलन रोक्नू
baahrakhari.com · Wed May 27 06:53:37 GMT 2026

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्ना निम्ति आर्थिक संकलन कार्य स्थगन गरिदिन आग्रह गरेका छन् ।
न्यायाधीश समाजका अध्यक्ष समेत रहेका श्रेष्ठलाई ‘बोनम्यारो क्यान्सर’ पुष्टि भएको छ । श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर भएपछि न्यायपालिका अधिकृत समाजको पहलमा आर्थिक संकलन अभियान थालिएको छ । न्यायाधीश श्रेष्ठ एक महिनादेखि भारतमा उपचाररत छन् ।
Read full story at source (baahrakhari.com)