इजरायलमा केयरगिभरका लागि आवेदन खुल्यो, २ हजार ३ सय संख्या माग
arthadabali.com · Wed May 27 06:59:44 GMT 2026

काठमाडौँ / वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (सहायक कामदार) का लागि २ हजार ३ सय जना नेपाली श्रमिक माग गरेको छ ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न नेपाली श्रमिक छनोटका लागि आवेदन खुलाइएको विभागले जनाएको छ ।
Read full story at source (arthadabali.com)