तीन दिनभित्र उपस्थित हुन म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले इमेलमार्फत तत्काल उपस्थित हुन नसक्ने जानकारी दिए
barnanmedia.com · Sat Jun 20 02:21:50 GMT 2026

काठमाडौं ।
राहदानी खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन दिनभित्र उपस्थित हुन म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले इमेलमार्फत तत्काल उपस्थित हुन नसक्ने जानकारी दिएकी छिन्।
Read full story at source (barnanmedia.com)