यी प्रदेशहरूमा भारी वर्षा हुने
kathmandupati.com · Sat Sep 12 01:40:39 GMT 2026

काठमाण्डु – देशका केही स्थानमा शनिबार भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
Read full story at source (kathmandupati.com)