एसिसी प्रिमियर कपको फाइनल आज : टस जितर नेपाल ब्याटिङ गर्दै
kathmandupati.com · Sat Sep 12 01:45:08 GMT 2026
काठमाण्डु – मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनल शनिबार हुँदैछ । नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गरिरहेको छ ।
युएइ विरूद्व नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। वायुमास ओभलमा जारी खेलमा नेपालले प्लेइिङ–११ मा दुई जना खेलाडी परिवर्तन गरेको छ। यसअघि सेमिफाइनल खेलमा प्लेइिङ–११ मा रहेका देव खनाल र शेर मल्लको स्थानमा आज नेपालले सन्दीप जोरा र अर्जुन कुमाललाई मौका दिएको छ।
Read full story at source (kathmandupati.com)