इजरायलले माग्यो २३ सय नेपाली कामदार, तलव मासिक करिब साढे तीन लाख
baahrakhari.com · Wed May 27 07:06:48 GMT 2026

काठमाडौं । इजरायलले थप दुई हजार ३०० नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगार विभागले इच्छुक नेपाली पुरुष तथा महिला कामदारलाई आवदेन दिन अनुरोध समेत गरेको छ ।
विभागले बुधबार एक सूचना जारी गर्दै इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारको लागि सहायक कामदारको रूपमा कार्य गर्न इच्छुकलाई आवेदन दिन अनुरोध गरेको छ ।
Read full story at source (baahrakhari.com)