दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि कर्णालीमा हुने
nepalwatch.com · Sat Sep 12 01:45:17 GMT 2026
काठमाडौं- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतसहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको हो।
Read full story at source (nepalwatch.com)