सांसद डाँगीको प्रश्न– सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठले बनेको हो?
setopati.com · Wed May 27 07:16:30 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठले बनेको हो भनेर प्रश्न गरेकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले काठको सदुपयोग नहुँदा अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भइरहेकोबारे उनले बताएकी हुन्।
Read full story at source (setopati.com)