‘एलपी ग्यास एक दिनमै सहज हुँदैन, सरकारको भूमिका स्पष्ट हुनुपर्छ’
nepalviews.com · Sat Sep 12 02:08:00 GMT 2026

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसलमा ग्यास खोज्दै हिँड्नुपर्ने र कतिपय ठाउँमा महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
ग्यासको सहज आपूर्ति हुन नसकेको विषयलाई लिएर सरकारमाथि प्रश्न उठिरहेका बेला उद्योगी र सरकारबीच आरोप–प्रत्यारोपसमेत बढेको छ । यहीबीच बिहीबार उद्योग तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले राजीनामा समेत दिएकी छन् ।
Read full story at source (nepalviews.com)