ड्रोन आक्रमणपछि साउदी अरबले ईस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गर्यो
nepalpress.com · Sat Sep 12 02:06:09 GMT 2026

काठमाडौं । साउदी अरबले शुक्रबार सावधानीका रूपमा आफ्नो महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ । उक्त पाइपलाइनमा बिहीबार कैयौँ ड्रोन आक्रमण भएका थिए ।
साउदी अधिकारीहरूका अनुसार आक्रमणमा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ ।
Read full story at source (nepalpress.com)