अमेरिकाको नयाँ ग्रीन कार्ड व्यवस्था : नेपालीहरूलाई कस्तो असर पर्ला?
barnanmedia.com · Wed May 27 07:25:00 GMT 2026

काठमाडौं । अमेरिकाले ग्रीन कार्ड प्राप्त गर्न चाहने विदेशी नागरिकहरूले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने व्यवस्था लागू गरेको जनाएको छ । नयाँ व्यवस्थासँगै अमेरिकामा बसोबास गरिरहेका नेपालीहरू समेत प्रत्यक्ष प्रभावित हुने देखिएको छ ।
हाल अमेरिका भित्रै बसेर विभिन्न भिसा अवस्थाबाट ग्रीन कार्ड प्रक्रियामा जाने अभ्यास भइरहेका बेला अब स्वदेश फर्केर आवेदन दिनुपर्ने प्रावधानले नेपालीहरूलाई आर्थिक, कानुनी तथा पारिवारिक रूपमा थप दबाब पर्ने अनुमान गरिएको छ ।
Read full story at source (barnanmedia.com)