एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न (तस्बिरहरू)
ratopati.com · Sat Sep 12 02:13:49 GMT 2026

काठमाडौँ । एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सम्पन्न भएको छ। विशेषगरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजासहित बुद्धका भजन तथा श्लोक गाएर मठमन्दिर, विहार र बौद्ध चैत्यको परिक्रमा गर्ने गरिन्छ।
गत साउन २८ गतेदेखि सुरु भएको गुँला पर्व एक महिनासम्म विभिन्न स्थानीय बौद्ध चैत्य तथा धार्मिक स्थलको परिक्रमा, पूजाअर्चना र भजनकीर्तन गर्दै मनाइएको हो।
Read full story at source (ratopati.com)