आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
arthadabali.com · Sat Sep 12 02:09:22 GMT 2026

काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। गण्डकी प्रदेशको थोरै स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
Read full story at source (arthadabali.com)