बेलिब्रिज सञ्चालनसँगै आवतजावत सहज
annapurnapost.com · Sat Sep 12 02:05:19 GMT 2026

नुवाकोट : भोटेकोशी नदीबाट रसुवागढी नाका हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटको देवीघाटमा पुल बगाएपछि अवरुद्ध त्रिदेशीय सडकमार्ग बेलिब्रिजको निर्माणकार्य सकिएसँगै सुचारु भएको छ। एक सातामा सेनाले बेलिब्रिजको निर्माणकार्य सम्पन्न गरेको हो।
नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने तादी खोलामा निर्माण गरिएको एक्रोब्रिज सञ्चालनमा आएसँगै बाढीपीडित तथा सर्वसाधारणलाई सुविधा पुगेको छ।
Read full story at source (annapurnapost.com)