ब्रिक्समा आज मोदी र सी भेट्दै, पुटिनले पाए ‘तिरुक्कुरल’ उपहार
barnanmedia.com · Sat Sep 12 02:08:25 GMT 2026

भारतको राजधानी नयाँदिल्लीमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ आज भारत आइपुग्दै छन् । उनी करिब सात वर्षपछि पहिलोपटक दिल्ली भ्रमणमा आउन लागेका हुन् ।
सी शनिबार दिउँसो करिब १२ः३० बजे नयाँदिल्ली पुग्ने कार्यक्रम छ । ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुनुका साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी छ । दुई नेताबिचको भेटलाई भारत–चीन सम्बन्ध सुधार तथा द्विपक्षीय सहयोगका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
Read full story at source (barnanmedia.com)