एमाले 'पार्टी पुनर्गठन कार्यदल'को बैठक आज पनि बस्ने
nepallive.com · Sat Sep 12 02:19:01 GMT 2026

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार आजको बैठकमा कार्यदलमा पेस भएका प्रतिवेदनमाथि छलफल हुनेछ ।
Read full story at source (nepallive.com)