किसानलाई डीडीसीले दियो १२ करोड भुक्तानी, निजी डेरीले ३ अर्ब अझै दिएनन्
barnanmedia.com · Wed May 27 07:37:16 GMT 2026

दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ।
भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरिएको संस्थानले जनाएको छ।
Read full story at source (barnanmedia.com)