सेनाले थाल्यो ल्यासीक्याप–सिसौल सडक निर्माण
onlinekhabar.com · Sat Sep 12 02:13:56 GMT 2026

२६ भदौ, सुर्खेत । भेरी करिडोरअन्तर्गत उपल्लो डोल्पाको ल्यासीक्याप–सिसौल सडकखण्ड निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले सडक निर्माणको काम अघि बढाएको छ ।
सेनाले डोल्पा बुद्ध गाउँपालिकास्थित धो इलाकामा अस्थायी बेस क्याम्प स्थापना गरी सिसौलतर्फबाट सडक निर्माण सुरु गरेको प्राविद्यिक प्रमुख सेनानी अमृत पराजुलीले जानकारी दिए ।
Read full story at source (onlinekhabar.com)