अटो दुर्घटनामा आमा–छोरीको मृत्यु
setopati.com · Sat Sep 12 02:21:22 GMT 2026

फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा भएको अटो दुर्घटनामा घाइते आमा–छोरी दुवैको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएकी करिब ८ वर्षीया सुस्मिता श्रेष्ठको शुक्रबार राति ८ः१५ बजे बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (setopati.com)