आज विश्व प्राथमिक उपचार दिवस
nepalnews.com · Sat Sep 12 02:33:48 GMT 2026

काठमाडौँ। विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदै छ।
विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइसराइ बढ्दै गइरहेका छ। नेपालमा पनि विपद्, बाढी पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइसराइ गर्ने गरेका छन्।
Read full story at source (nepalnews.com)