सङ्कटमा कम्युनिस्ट साम्राज्य: अस्तित्व जोगाउन ओली र प्रचण्डको 'सरप्राइज' युटर्न, असार १४ मा देखिने भो नयाँ चमत्कार!
barnanmedia.com · Sat Jun 27 05:54:27 GMT 2026

काठमाडौँ|
नेपालको कम्युनिस्ट आन्दोलन र समकालीन सत्ता राजनीतिमा पुनः एकपटक अप्रत्याशित ध्रुवीकरणको अध्याय सुरु भएको छ। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा छरिएको कम्युनिस्ट जनमत र सोचे जस्तो परिणाम नआएपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' पुरानो तीतोपन बिर्सँदै राजनीतिक सहकार्यका लागि औपचारिक रूपमै नजिकिएका छन्。
Read full story at source (barnanmedia.com)