एनभीएलको फाइनलमा आज कर्णाली र अन्नपूर्ण भिड्दै
neplays.com · Sat Sep 12 02:40:00 GMT 2026
काठमाडौं । जारी नेपाल भलिबल लिग (एनभीएल) को फाइनल खेल आज हुँदैछ ।
फाइनल खेल कर्णाली र अन्नपूर्ण स्पाइकर्स किंगबीच शनिबार दिउसो ४ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा हुने तालिका छन् ।
Read full story at source (neplays.com)