आयतित वस्तुमा एमआरपी लागु भए वा नभएको विषयमा भन्सार विभागलाई जिम्मेवारी : उद्योगमन्त्री
setopati.com · Wed May 27 08:17:00 GMT 2026

उद्योग मन्त्री गौरी कुमारीले आयतित वस्तुमा अधिकतम खुद्रा मूल्य लागु भए वा नभएको विषयमा भन्सार विभागलाई जिम्मेवार बनाइएको बताएकी छन्।
सरकारले चैत १५ गतेको समय तोकेर सबै आयतित वस्तुमा एमआरपी कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
Read full story at source (setopati.com)