‘मधेश आन्दोलनको निर्मम समीक्षा गरौँ, नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरौँ’
rajdhanidaily.com · Sat Sep 12 02:59:47 GMT 2026

जनकपुरधाम । मधेश आन्दोलनका वीर शहीदहरूको योगदान र बलिदानलाई राज्य तथा राजनीतिक नेतृत्वले बिर्सिँदै गएको भन्दै जनकपुरधाममा आयोजित एक कार्यक्रमका सहभागीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले मधेश आन्दोलनपछि शीर्ष नेताहरू सरकार र सत्तामा पुगे पनि शहीद तथा आन्दोलनको मूल मुद्दालाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन्।
शहीद संजय चौधरी स्मृति प्रतिष्ठानको आयोजनामा गत जनकपुरधाममा शहीद संजय चौधरी, नितु यादव र दिलिप यादवको स्मृतिमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको हो।
Read full story at source (rajdhanidaily.com)