राजविराज घटनाको कारबाही देखावटी मात्र– अध्यक्ष बानियाँ
nepalpress.com · Sat Sep 12 03:01:16 GMT 2026

काठमाडौं । उपभोक्ता महासंघका अध्यक्ष ज्योति बानियाँले राजविराज अस्पतालमा सुत्केरीमाथि भएको लापरबाहीमा देखावटी कारबाही गरेर सरकार पन्छिएको आरोप लगाएका छन् ।
त्यहाँस्थित गजेन्द्रनारायण सिंह अस्पतालले केही दिनअघि समयमै सुत्केरी सेवा नदिएपछि एक महिलालाई अस्पताल बाहिरै व्यथाले च्यापेको थियोे ।
Read full story at source (nepalpress.com)