प्रधानमन्त्री उद्धार कोषमा चलचित्र कलाकार संघको ५ लाख सहयोग
lokaantar.com

नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेको छ ।
शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा संघका अध्यक्ष उत्तम केसीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
Read full story at source (lokaantar.com)