आज यी सडक पूर्णरूपमा अवरुद्ध छन्
himalpress.com · Sat Sep 12 03:06:21 GMT 2026

काठमाडौँ- बाढी पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा एकतर्फी अवरोध रहेको छ।
रसुवामा उत्तरगया गाउँपालिका–४ स्थित त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
Read full story at source (himalpress.com)