जनकपुरधामको १५ वटा पोखरीमा आजबाट डोजर चल्ने, सुरक्षा समितिको बैठक जारी
ratopati.com · Sat Sep 12 03:26:56 GMT 2026

जनकपुरधाम । गुठी संस्थान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका क्षेत्र भित्रका १५ वटा पोखरीको डिल अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनामा आजबाट डोजर चलाइने भएको छ ।
गुठी संस्थानले यसअघि सार्वजनिक सूचना अनुसार जारी गर्दै १५ वटा पोखरी तथा पोखरी किनारको अतिक्रमण ७ दिन भित्र स्वतःस्फूर्त रूपमा खाली गर्न निर्देशन गरेको थियो । उक्त समय बिहीबार सिद्धिएसँगै पोखरीहरूमा आजबाट डोजर चलाइने भएको हो ।
Read full story at source (ratopati.com)