नेपाल टेक रोड शो यूके : ब्रिटिश लगानीकर्तालाई लगानी गर्न आह्वान
onlinekhabar.com · Sat Sep 12 03:24:20 GMT 2026

२७ भदौ, लन्डन । विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ ।
आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई नेपालको सूचना प्रविधि क्षेत्रमा विश्वास, लगानी र साझेदारी गर्न आह्वान गरे ।
Read full story at source (onlinekhabar.com)