दुर्घटनामा घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु
annapurnapost.com · Sat Sep 12 03:24:30 GMT 2026

विराटनगर : विराटनगरमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–३ स्थित पोखरीया स्कुलनजिकै राति १:५५ बजे को ५ प २१७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। कञ्चनबारीबाट भट्टा चोकतर्फ जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।
Read full story at source (annapurnapost.com)