२४ घण्टाका मुख्य खबर : ओली हटाउनेबारे एमालेमा पेचिलो बहसदेखि ग्यास अभावसम्म
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले बजेट शून्यताको अवस्थालाई लम्ब्याउन नहुने निष्कर्षसहित बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो ।
Read full story at source (lokaantar.com)