एसियाड तयारी
baahrakhari.com · Sat Sep 12 03:29:31 GMT 2026
जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड)को अन्तिम तयारीका क्रममा दशरथ रंगशालामा अभ्यास गर्दै नेपाली उसुका थाउलो खेलाडी । टोली यही भदौ ३१ गते जापान प्रस्थान गर्दै छ । तस्बिर : घनश्याम श्रेष्ठ/रासस ।
#जापान
Read full story at source (baahrakhari.com)