बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
nepallive.com · Sat Sep 12 03:30:33 GMT 2026

काठमाडौं– बाढी पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा एकतर्फी अवरोध रहेको छ। कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने कतिपयमा एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
Read full story at source (nepallive.com)