आज २२ जिल्लाका नदी र खोलामा बाढीको जोखिम
kendrabindu.com · Sat Sep 12 03:39:04 GMT 2026

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ । केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यीनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ ।
Read full story at source (kendrabindu.com)