चिनियाँ राष्ट्रपति सी जिनपिङ भारत प्रस्थान, मोदीसँग द्विपक्षीय वार्ताको तयारी
barnanmedia.com · Sat Sep 12 03:36:41 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार बेइजिङबाट भारततर्फ प्रस्थान गरेका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम 'ग्लोबल टाइम्स'का अनुसार राष्ट्रपति सीको टोलीमा चिनियाँ विदेशमन्त्री वाङ यि तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी छन्।
Read full story at source (barnanmedia.com)