विद्यार्थी संख्या न्यून भएका विद्यालयलाई नक्सांकन गरी समायोजन
himalpress.com · Wed May 27 09:04:32 GMT 2026

काठमाडौँ- चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको योगदान नौ दशमलव २२ प्रतिशत अनुमान रहेको छ। गत वर्ष यस क्षेत्रको यस्तो योगदान आठ दशमलव ८६ प्रतिशत रहेको थियो।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज सदनमा पेस गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा पछिल्लो दशकमा कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान वार्षिक औसत आठ दशमलव प्रतिशत र वृद्धिदर चार दशमलव १६ प्रतिशत रहेको छ।
Read full story at source (himalpress.com)