सांसद एवं इन्जिनियर न्यौपाने लेख्छन्- ‘चिलिमे जलविद्युत् आयोजनाबाट छिट्टै शुभ समाचार सुन्न पाइने छ’
kendrabindu.com · Sat Sep 12 03:46:57 GMT 2026

काठमाडौं । इन्जिनियरसमेत रहेका रास्वपाका सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाबाट छिट्टै शुभ समाचार सुन्न पाइने विश्वास व्यक्त गरेका छन्।
भदौ १० गते भोटेकोसी नदीले गरेको विनासपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा धेरै मानिसहरु फसिरहेको आशंका छ। त्यहाँ अहिले उद्धार कार्य जारी छ।
Read full story at source (kendrabindu.com)