पहिलो सिजनको एनभीएल उपाधिका लागि अन्नपूर्ण र कर्णाली भिड्दै
annapurnapost.com · Sat Sep 12 03:42:55 GMT 2026
काठमाडौं : नेपाल भलिबल लिग (एनभीएल) को पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज भिड्दै छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेलमार्फत यी दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।
Read full story at source (annapurnapost.com)