बजेट निर्माणमा सर्वदलीय साथ खोज्दै सुदूरपश्चिमका मुख्यमन्त्री
kendrabindu.com · Sat Sep 12 03:58:09 GMT 2026

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट प्रदेशमा लामो समयदेखि देखिएको बजेट शून्यताको अन्त्य गरी बजेट निर्माणमा सर्वदलीय सहमति खोज्न थालेका छन् । बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय सहमति जुटाउन बसेको छलफलमा सबै दल एकमत भएका छन् ।
सहमति भएपछि शनिबार (आज) मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठकमा बजेट निर्माण र बजेट शून्यताको अन्त्य गरी चाँडै बजेट ल्याउने विषयमा छलफल हुनेछ ।
Read full story at source (kendrabindu.com)