दिलजीत दोसाँझको घरमा बम विस्फोटको धम्की
khabarhub.com · Wed May 27 09:31:28 GMT 2026

काठमाडौं – पञ्जाबी गायक तथा अभिनेता दिलजीत दोसाँझलाई लक्षित गर्दै बम विस्फोटको धम्की आएपछि भारतको लुधियानामा सुरक्षा व्यवस्था कडा बनाइएको छ। नगर आयुक्तको आधिकारिक इमेलमा आएको धम्कीपूर्ण सन्देशले प्रशासन र सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको हो।
Read full story at source (khabarhub.com)