ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी भारत प्रस्थान
ratopati.com · Sat Sep 12 04:14:08 GMT 2026

चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङ अठारौँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन शनिबार बेइजिङबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राष्ट्रपति सि सम्मेलनमा सहभागी हुन भारततर्फ प्रस्थान गरेका हुन् ।
Read full story at source (ratopati.com)