सल्यानमा जिप दुर्घटना, ६ जना गम्भीर घाइते
ekantipur.com · Sat Sep 12 04:10:55 GMT 2026

सल्यानमा जिप दुर्घटना, ६ जना गम्भीर घाइते
त्रिवेणी गाउँपालिका ५ सिम्खबाट लुहाम हुँदै तुलसीपुर जाँदै गरेको लु प्र ०२००१ ज ०००५ नम्बरको बोलेरो जिप सिम्खमा दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका हुन् ।
Read full story at source (ekantipur.com)