होर्मुजको सुरक्षाका लागि दक्षिण कोरियाले आफ्ना सेना पठाउँला ?
bishowkhabar.com · Sat Sep 12 04:19:01 GMT 2026

काठमाडौं- दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा सैन्य तैनाथी गर्ने कुनै निर्णय अझै नभएको बताएका छन् ।
सियोलले जलमार्गको सुरक्षामार्फत ‘योगदान’ दिनेबारे विचार गरिरहेको बताएपछि तेहरानले यस्तो कुनै पनि सैन्य तैनाथी नगर्न चेतावनी दिएको थियो ।
Read full story at source (bishowkhabar.com)