‘सगुना फाग’ संरक्षणमा शुक्लाफाँटा नगरपालिका
makalukhabar.com · Sat Jun 20 05:09:11 GMT 2026

कञ्चनपुर । ‘सगुना फाग’ संरक्षण गर्न कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले संरक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
लोपोन्मुख बन्दै गएको यस सांस्कृतिक विधालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकाले बुढापाकाबाट तन्नेरी पुस्तालाई सगुना फाग सिकाउने कार्यक्रम सञ्चालन गरेको हो ।
Read full story at source (makalukhabar.com)