सडक बालबालिका मुक्त नेपाल अभियान : १० वर्षमा २६ सय ५८ बालबालिकाको उद्धार
ratopati.com · Wed May 27 09:44:28 GMT 2026

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘सडक बालबालिका मुक्त नेपाल’ बनाउने अभियान अन्तर्गत पछिल्लो १० वर्षमा २ हजार ६ सय भन्दा बढी बालबालिकाको उद्धार गरिएको छ।
सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार २०७३ वैशाख २७ देखि २०८२ फागुनसम्म कुल २ हजार ६ सय ५८ जना सडक बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको छ।
Read full story at source (ratopati.com)