भारतीय रेलवेले ल्यायो विभिन्न पर्यटन प्याकेज, नेपालका तीर्थ र पर्यटकीय स्थल पनि समेटिए
clickmandu.com · Wed May 27 09:46:49 GMT 2026

एजेन्सी । इन्डियन रेलवे क्याटरिङ एन्ड टुरिजम कर्पोरेसन (आईआरसीटीसी) ले जुन र जुलाई २०२६ का लागि विभिन्न भारत गौरव पर्यटक ट्रेन प्याकेजहरूको घोषणा गरेको छ ।
यी प्याकेजहरूले भारतका प्रमुख तीर्थस्थल र सम्पदा क्षेत्रहरू समेट्नेछन् । यसको मूल्य करिब १५ हजार भारुबाट सुरु हुनेछ ।
Read full story at source (clickmandu.com)