राष्ट्रपति सि बस्ने दिल्लीको होटल वरपर ‘नो–फ्लाइ जोन’
janaaastha.com

चिनियाँ राष्ट्रपति सि चिनफिङको भारत भ्रमणलाई लक्षित गर्दै नयाँदिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सि बस्ने होटल वरपरको आकाशमा अस्थायी रूपमा ‘नो–फ्लाइ जोन’ लागू गरिएको छ।
Read full story at source (janaaastha.com)